अन्नपूर्णाको भोज
दुई किलो माछा लिएर ऊ आइपुग्यो । घर आइपुग्दासम्म ऊ दगुरेझैं भएको थियो । सधैँ कति खसीको निहुँले राँगो खानु ? अनि शुभ दिनमा माछा साइत हुन्छ भनेर उसले ६०/- …
भिनाजुको स्वेटर
सविता एक छिन अबोध चेहरा लिएर उभी, उभिरही । उसलाई लाग्यो, उसकी दिदी कस्ती नीरस छिन् ! रसरंगको कुरापट्टि पटक्कै चाख लिन्नन् । उभन्दा कति वर्षले जेठी हुन् र ! …
जयमाया आफू मात्र लिखापानी आइपुगी
दशबाह्र दिनभन्दा ज्यादा भयो, भाग्नेहरूको लगातार ताँती छुटिरहेको छ । जापानीहरू इरावदीको पारि–पारि हुँदै टाँगीदेखि उकालो चढेर लासियोसम्मै आइपुगेका थिए । मैना बस्तीसम्मै पनि आइपुगे भन्ने खबर थियो । छेउका …





